संविधान दिवस यसरी मनाइयो (फोटोफिचर)

संविधान दिवस २०८० को अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना गरिएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल लगायतको उपस्थिति रहेको थियो । गृह मन्त्रालय मूल आयोजक रहेको सो समारोहमा नेपाली सेना, नेपाल प्रहरी र सशत्र प्रहरीले मार्च पास ब्यान्ड प्रदर्शनी गरेका थिए भने काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र भक्तपुर ले विभिन्न संस्कृत झ्याकीहरु प्रदर्शनी गरेका थिए ।  …