युवा विदेश पलायन हुँदा कृषि पेसा वृद्ध र महिलाको काँधमा

देशका युवा अध्ययन तथा रोजगारका लागि विदेशीएपछि कृषि क्षेत्र महिला र बृद्धको काधमा सर्ने क्रममा देखिएको हो । राष्ट्रिय तथ्याङक कार्यालयका अनुसार पछिल्लो एक दशकमा मूख्य कृषकमा महिला र वृद्धको सहभागिता बढेको हो । कृषि उत्पादनको समेत आयात बढ्नुको मूख्य कारण भनेको युवा जनशक्ती विदेश पलायन हुनु हो । आन्तरिक उत्पादन नभएपछि आयात उच्च हुनु…