आईफोन १५ भदौ २६ मा सार्वजनिक हुँदै, के-के छन् फिचर ?

एप्पलले आईफोन १५ लाइनअप भदौ २६ गते सार्वजनिक गर्ने घोषणा गरेको छ । मंगलबार आधिकारिक वेबसाइट मार्फत कम्पनीले १२ सेप्टेम्बर (भदौ २६) मा एप्पल इभेन्ट हुने घोषणा गरेको हो । क्यालिफोर्नियामा रहेको स्टिभ जब्स थ्रियटरमा हुने इभेन्टको मुख्य आकर्षण आईफोन १५ सिरिज हुनेछ । अघिल्लो वर्ष सार्वजनिक भएको आईफोन १४ मा ब्याट्री हेल्थ चाँडै घटेको…