इजरायलमा सन् २०२१ मा विद्युतीय कारको बिक्रीमा पाँच गुणा वृद्धि

इजरायलमा सन् २०२१ मा विद्युतीय कारको सङ्ख्यामा करिब ४०० प्रतिशतले वृद्धि भएको आइतबार राज्यको केन्द्रीय तथ्याङ्क ब्यूरोले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा जनाइएको छ । उक्त रिपोर्टअनुसार इजरायलमा सन् २०२१ को अन्त्यमा विद्युतीय कारको सङ्ख्या १३ हजार ९३९ थियो जबकि सन् २०२० को अन्त्यमा यो सङ्ख्या दुई हजार ७८३ थियो । गत वर्षको अन्त्यमा ट्रक, बस…