शिक्षक आन्दोलनमा रमिता : तलब पकाउन सडकमा हाजिर लगाएर टाप !

काठमाडौँ । शिक्षा ऐन जारी गर्ने अभियान लिएर देशभरका शिक्षकहरू काठमाडौँ छिरेको आज २६ दिन भइसकेको छ । उनीहरूले २६ दिनदेखि बानेश्वरदेखि माइतीघरसम्मको ३ लेन बाटो अवरुद्ध पारेर आन्दोलन गरिरहेका छन् । कतिपय शिक्षक आन्दोलन सफल पार्न, आफ्ना माग पूरा गराउन सडकमा उत्रिएका छन् भने कतिपय हाजिरी जनाउन मात्र सडकमा आएका छन् । यसैबीच, हामी…