नेपाल नागरिक उड्डयन प्राधिकरणले रिक्त पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै रिक्त पदका लागि दरखास्त आह्वान गरेको हो । प्राधिकरणले दशौँदेखि चौथो तहसम्मका लागि आवेदन माग गरेको छ । प्राविधिकतर्फ दसौं तहको उपनिर्देशक, प्रबन्धक, उपप्रबन्धक, वरिष्ठ अधिकृत १\१ जना तथा ४३ जना एयर ट्राफिकतर्फ वरिष्ठ अधिकृतमा दरखास्त मागेको…