प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी बनाउन संरचना परिवर्तन गरिँदै

नेपाल सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको संरचना परिवर्तन गर्ने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका परिमार्जन गरी नयाँ संरचना सहित मन्त्रिपरिषद्मा पठाएको छ । मन्त्रिपरिषद्ले निर्देशिका पारित गरे नयाँ संरचना अनुसार काम शुरु गरिने मन्त्रालयले जनाएको छ । नयाँ संरचना अनुसार प्रधानमन्त्री रोजगारी कार्यक्रमले न्यूनतम रोजगारी मात्रै…