नेपालको अग्रणी फिनटेक कम्पनी एफवान सफ्ट ग्रुपको ग्रुप चिफ फाइनान्स् अफिसरमा अभिष आचार्य नियुक्त भएका छन् । उनलाई एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले स्वागत गरेका छन् । यस अघि आचार्यले लक्ष्मी सनराइज बैकमा वित्त प्रमुखको रूपमा १० वर्ष काम गरेका थिए । लक्ष्मी सनराइज बैंकमा वित्तीय कोष र लगानीको क्षेत्रमा काम गरेका आचार्य…