सैनिक कल्याणकारी कोषले माग्यो ८७ कर्मचारी (सूचनासहित)

सैनिक कल्याणकारी कोषले विभिन्न पदमा करार कर्मचारी माग गरेको छ । निर्देशनालयले आज सोमबार सूचना जारी गर्दै रिक्त रहेका विभिन्न पदमा ८७ जना कर्मचारी माग गरेको हो । इच्छुक आवेदकले सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र आवेदन दिनु पर्ने कोषले जनाएको छ । कोषले उपप्राध्यापकदेखि सफाई कर्मचारीसम्मको आवेदन खुलाएको हो । ?  समग्र अर्थतन्त्र र…