लोक सेवा आयोगले मंसिर, पुष र माघ महिनामा दरखास्त दिइ परीक्षा दस्तुर बुझाएका उम्मेदवारहरूलाई पुनः दरखास्त दिन आह्वान गरेको छ । आयोगले सरकारी एकीकृत डाटा सेन्टरमा समस्या आएकाले दरखास्त स्वीकृत भएका र स्वीकृत हुन बाँकी सबै उम्मेदवारहरूलाई दरखास्त दिन आह्वान गरेको हो । मंसिर, पुष र माघ महिनामा प्रकाशित विज्ञापनहरूमा दरखास्त दिइ परीक्षा दस्तुर बुझाएकाले…