काठमाडौंमा रोजगार मेला सुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजना गरिएको रोजगार मेलाको महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले आज एक विशेष समारोहका बीच उद्घाटन गरेका छन् । टेकूस्थित महासंघको सचिवालयमा आयोजना गरिएको रोजगार मेला जेठ १७ गतेसम्म सञ्चालन हुनेछ । रोजगार मेलालाई नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तराष्ट्रिय श्रम…