राजनीतिक स्वार्थका लागि गरिएको न्यूनतम पारिश्रमिक वृद्धिले निजी क्षेत्र निराश : परिषद

सरकारले राजनीतिक स्वर्थका लागि गरेको श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धिले निजी क्षेत्र निरास बनेको नेपाल निर्यात परिषदले जनाएको छ । रोजगारदाता संघ संस्थाका प्रतिनिधिको सहमति बेगर गरिएको निर्णयले निजी क्षेत्रलाई उपेक्षा, अपमान गरेको तथा सहकार्यको भावना विपरीत सरकार अगाडि बढेको परिषदको ठहर छ । कोभिड–१९ को दोस्रो लहरसँगै मुलुकमा यतिबेला आर्थिक गतिविधि ठप्प छन् । सर्वसाधारणसँगै…