राष्ट्रिय सहकारी बैंकमा ६३ जना स्थायी कर्मचारी माग

राष्ट्रिय सहकारी बैंकले विभिन्न पदहरुका लागि कर्मचारीको अनलाइन दरखास्त आह्वान गरेको छ । बैंकले रिक्त रहेको अधिकृत पदका लागि १ जना, सहायक अधिकृत १२ जना, वरिष्ठ सहायक २ जना र कनिष्ठ सहायक ४८ जना गरि जम्मा ६३ जना स्थायी कर्मचारीकोे माग गरेको हो । इच्छुक तथा योग्यता १८ वर्ष पुरा भई ४० ननाघेका नेपाली नागरिकले…