जनकपुर–जयनगर रेल्वे माघको अन्तिम सातादेखि सञ्चालनमा आउँदै

जनकपुर–जयनगर रेल्वे माघ अन्तिमदेखि सञ्चालनमा आउँदै 'जनकपुर-जयनगर रेल्वे' यही माघको अन्तिम सातादेखि सञ्चालनमा आउँदैछ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले रेल्वे सञ्चालनका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको हुँदा माघ अन्तिम सातादेखि रेल सेवा शुरु हुने बताए। भारतको विहार राज्यको जयनगरदेखि जनकपुरको कुर्थासम्मको ३५ किलोमिटरमा रेल सेवा सञ्चालन हुनेछ । महाप्रबन्धक भट्टराईले भने, “जयनगरदेखि…