साढे आठ लाख नेपाली बेरोजगारीको सूचीमा दर्ता

करिब साढे आठ लाख नेपालीले बेरोजगारको सूचीमा नाम दर्ता गराएका छन् । चालु आर्थिक बर्ष २०७९/८० मा सम्म ८ लाख ४१ हजार ५०४ व्यक्तिले बेरोजगारको सूचीमा नाम दर्ता गराएका हुन्। सरकारले सञ्चालन गरेको प्रधानमन्त्री रोजगार कार्यक्रममा रोजगारीको माग गर्दै आफनो नाम दर्ता गराएका हुन् । जसमध्ये पुरुषको संख्या ३ लाख ८७ हजार ९०२ छ भने…