आगामी कात्तिक १७ देखि २० गतेसम्म सिएनआई रोजगार तथा सीप मेला २०७९ आयोजना हुने भएको छ । राजधानीको भृकुटीमण्डपस्थीत प्रदर्शनीस्थलमा मेला आयोजना हुन लागेको हो । विभिन्न कम्पनी तथा कामको खोजिमा रहेकाहरुलाई एकै ठाउँमा आवद्ध गर्न पुलको काम गर्ने उद्देश्य सहित नेपाल उद्योग परिसंघको शिक्षा परिषद् र रोजगारदाता परिषद्को संयोजनमा मेला आयोजना गर्न लागिएको सिएनआईले…