भैरहवा र पोखराबाट पनि वैदेशिक रोजगार सेवा उपलब्ध हुने

सरकारले वैदेशिक रोजगारीमा जान चाहने नेपालीले आगामी दिनमा भैरहवा र पोखरावाट पनि सेवा पाउने भएका छन् । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत आगामी वर्षमा भौरहवा र पोखराबाट पनि वैदेशिक रोजगार सम्बन्धी सेवा प्रदान गर्ने व्यवस्था गरेको हो । हाल काठमाण्डौंमा केन्द्रित वैदेशिक रोजगार सम्बन्धी सेवालाई पोखरा तथा भैरहावाबाट पनि सुरु गरिने राष्ट्रपति…