काठमाडौँ । नेपालले संयुक्त अरब इमिरेट्स (युएई) मा घरेलु कामदार पठाउन सम्झौता गर्ने तयारी गरेको छ । नेपाली घरेलु कामदार पठाउने सम्बन्धमा सम्झौता गर्न दुवै देशले प्रस्ताव आदानप्रदान गरी छलफल अघि बढाएको बताइएको छ । तत्कालीन श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले २०७१ साल भदौ ११ गते ‘अर्को नीतिगत निर्णय नभएसम्म’ भन्दै मलेसिया, कतार, युएई,…