काठमाडौँ । श्रम तथा रोजगार मन्त्रालयले नेपाली श्रमिक पठाउने प्रक्रियामा सिन्डिकेट कायम गर्न खोजिएको भन्ने कुरामा कुनै सत्यता नभएको बताएको छ । मन्त्रालयले विज्ञप्ती जारी गर्दै निश्चित वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) लाई फाइदा पुग्ने गरी सिन्डिकेट गराउन खोजिएको भन्नेमा कुनै सत्यता नरहेको जनाएको हो । मन्त्रालयले वैदेशिक रोजगार क्षेत्रलाई स्वच्छ, प्रतिस्पर्धी, पारदर्शी र श्रमिकमैत्री बनाउने…