काठमाडौँ । पश्चिम एसिया (मध्यपूर्व) मा जारी तनावका कारण नेपाल सरकारले ती देशहरुमा श्रम स्वीकृति र नविकरण बन्द गरेको छ । इजरायल–अमेरिका र इरानबीचको तनावका कारण सरकारले ११ देशमा श्रम स्वीकृति र पून श्रम स्वीकृती स्थगन गरेको हो । फागुन १७ गते श्रममन्त्री स्तरीय निर्णयबाट सरकारले अर्को सूचना जारी नभएसम्मका लागि साउदी, यूएई, कतार, कुवेत,…