काठमाडौँ । सन् २०२५ मा नेपालबाट १५ लाख २३ हजार ३३३ जना नेपाली नागरिक विभिन्न प्रयोजनका लागि विदेशिएका छन्। अध्यागमन विभागका अनुसार अध्ययन, वैदेशिक रोजगारी, भ्रमण तथा व्यवसायका लागि नेपालीहरू बाहिरिने क्रम बढेको हो। सोही अवधिमा नेपाल भित्रिने नेपालीहरूको सङ्ख्या १३ लाख १३ हजार ७४६ रहेको विभागका प्रवक्ता एवं निर्देशक टीकाराम ढकालले जानकारी दिए। पर्यटन…