वैदेशिक रोजगारीमा जानेलाई सिधै बैंकमा सेवा शुल्क बुझाउन विभागको निर्देशन, म्यानपावर व्यवसायी भन्छन् – सम्भव छैन

काठमाडौँ । म्यानपावर कम्पनीहरुलाई मोटो रकम बुझाउनु पर्ने तर, प्रमाण केही नदिने परिपाटीको अब अन्त्य हुने भएको छ । सरकारले म्यानपावर कम्पनीहरूले लिने सेवा शुल्क अनिवार्य रूपमा बैंकिङ प्रणाली बाट मात्रै लिन पाउने व्यवस्था कडाइका साथ लागु गर्ने तयारी गरेको हो । यता, विभागले भने बिहीबार नै सूचना जारी गर्दै व्यवसायीलाई नगदमा कारोबार नगर्न आग्रह…