उत्पादनशील अर्थतन्त्रका लागि ३४ क्षेत्रमा नीतिगत सुधार आवश्यक, अर्थमन्त्री सकारात्मक

नेपाल उद्योग परिसंघ (सीएनआई)ले संयुक्त सरकारले ल्याएको श्वेत पत्र अनुसार उत्पादनशील अर्थतन्त्रमा रुपमान्तरणका ३४ वटा क्षेत्रमा नीतिगत सुधारको आवश्यकता रहेको औंल्याएको छ । परिसंघले नीतिगत सुधारका लागि अर्थ मन्त्रालय, उद्योग मन्त्रालय, कानुन मन्त्रालय, राष्ट्रिय योजना आयोग र नेपाल उद्योग परिसंघका प्रतिनिधि सम्मिलित समिति गठन गर्नुपर्ने सुझाव अर्थमन्त्री जनार्दन सर्मालाई दिएको हो । परिसंघले सुरु गरेको…