इजरायल पठाउने नाममा ठगी बढेपछि सतर्क रहन विभागको आग्रह

इजरायलमा एक हजार नेपाली श्रमिकका लागि रोजगारीको अवसर, तलब एक लाख ९३ हजार वैदेशिक रोजगार विभागले इजरायलको दीर्घकालिन स्यार केन्द्रमा पठाउने भन्दै सामाजिक सञ्जालबाट ठगी गर्ने कार्य बढेपछि सतर्क रहन आग्रह गरेको छ । विभागले बिहीबार एक विज्ञप्ति जारी गर्दै उक्त केन्द्रहरुमा पठाइने नेपाली कामदार छनौट प्रक्रियामा निजिक्षेत्र, म्यानपावर कम्पनी, कन्सलटेन्सी, एजेन्सी एवं व्यक्तिको कुनै…