‘मेक इन नेपाल स्वदेशी’ अभियानमा सहभागिताका लागि उद्योग परिसंघको आह्वान

नेपाल उद्योग परिसंघ (सिएनआई) ले परिकल्पना गरेको स्वदेशी उद्योगलाई प्रोत्साहन र उत्पादनलाई प्रवर्द्धन गर्ने उदेश्यका साथ सुरु गरेको 'मेक इन नेपाल स्वदेशी' अभियानमा सहभागिताका लागि आह्वान गरेको छ । वार्षिक एक हजार नयाँ उद्योग स्थापना गर्ने र डेढ लाख नयाँ रोजगारी सिर्जना गर्ने लक्ष्य तय गरिएको यो अभियानको गत फागुनमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ…