काठमाडौंको सुप्रसिद्ध पाँच तारे होटेल सोल्टीलाई 'दी सोल्टी काठमाण्डौं' को नाउँमा रि-ब्रान्डिंग गरिने भएको छ । सोल्टी होटेल र ईन्टरकन्टिनेन्टल होटेल्स ग्रुप (आईएचजी) सँगको व्यवस्थापन सम्झौता २०७८ बैशाख ३१ गते समाप्त भए पश्चात 'दी सोल्टी काठमाण्डौं' को रूपमा रि-ब्रान्डिंग गर्न लागिएको कम्पनीले जनाएको छ । यस होटेलको व्यवस्थापन तथा संचालन अब उपरान्त हस्पिटालीटी क्षेत्रमा ५४…