महिला लघुवित्तमा रोजगारीको अवसर

महिला लघुवित्तले नयाँ शाखाका लागि विभिन्न दुई पदमा केहि कर्मचारीको माग गरेको छ । लघुवित्तले वरिष्ठ सहायक (शाखा कार्यालय प्रमुख) र कनिष्ठ सहायक प्रशिक्षार्थी पदमा केहि कर्मचारी माग गरेको हो । वरिष्ठ सहायक पदका दश जोड २ वा सो सरहको परिक्षा उत्तीर्ण गरी लघुवित्त वित्तीय संस्थाको न्यूनतम सहायक श्रेणीमा २ वर्षको अनुभव भएको हुनु पर्ने…