सिभिल लघुवित्तले विभिन्न ४ पदमा कर्मचारी मागेको छ । लघुवित्तले अधिकृत श्रेणी, कनिष्ठ अधिकृत, बरिष्ठ सहायक र कनिष्ठ सहायक पदका लागि कर्मचारी माग गरेको हो । आवेदकले १५ दिन भित्रमा आवेदन गरिसक्नु पर्नेछ ।
प्रकाशित मिति: २९ कार्तिक २०७६, शुक्रबार
१६ :
५१ बजे
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया