दसैँ लागेसँगै उपत्यकामा खसीको मासुको माग उच्च, मूल्य आकासिदा उपभोक्ता मारमा !

काठमाडौँ । नेपालीहरूको प्रमुख चाड दसैँ नजिकिँदै जाँदा काठमाडौँ उपत्यकामा खसीको मासुको माग बढेको छ । दसैँमा मासु खाने परम्परा, आफन्त तथा परिवारका सदस्य भेला भएर चाड मनाउने चलन र उपभोग बढ्ने भएकाले यो समयमा खसीबोकाको कारोबार सामान्य दिनको तुलनामा बढ्ने गर्छ । तर, यस वर्ष बाढीपहिरोका कारण विभिन्न सडकखण्ड प्रभावित हुँदा खसीबोका ढुवानीमा समस्या…