दशैंका लागि अग्रिम टिकट बुकिङ अन्तिम तयारीमा

काठमाडौँ । नेपालीहरूको प्रमुख चाड दशैं नजिकिँदै जाँदा घर फर्किने यात्रुका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुलाउने तयारी भएको छ । बाढीपहिरोका कारण देशका विभिन्न सडकखण्डको अवस्था अझै पूर्ण रूपमा सहज नभएकाले सडकको अवस्थाको अध्ययन र मौसमको मूल्यांकन गरेपछि मात्रै बुकिङ खोल्ने तयारी गरिएको हो । दशैंका लागि उपत्यकाबाट ठूलो संख्यामा यात्रु बाहिरिने भएकाले…