काठमाडौँ । रसुवागढी र तातोपानी नाका अवरुद्ध भएपछि चीनसँगको व्यापारको प्रमुख केन्द्र मुस्ताङको कोरला नाका बनेको छ । भोटेकोशी बाढीका कारण रसुवागढी नाका क्षतिग्रस्त भएपछि तथा तातोपानी नाका पनि बन्द भएपछि चिनियाँ सामान आयातका लागि कोरला नाका वैकल्पिक व्यापारिक मार्ग बनेको हो । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार, चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो…