काठमाडौँ । सांग्रिला बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली बुकक्लोज गदैृ छ । तसर्थ आजसम्म कायम सेयरधनीले मात्र बैंकको साधारण सभा र लाभांश वितरण कार्यक्रममा सहभागी हुन पाउने छन् । सांग्रिला डेभलपमेन्ट बैंकले असोज २२ गते, बिहीबार, एलिस रिसेप्सन, गैरीधारा, काठमाडौँमा बाईसौँ वार्षिक साधारण…