दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारो : परम्परा जोगाउँदै जीविकोपार्जन

बाँके । नेपालीको महान चाड दसैँ नजिकिँदै जाँदा नेपालगञ्जका मूर्तिकारलाई यतिबेला भ्याइनभ्याइ छ । सडक किनारका अस्थायी टहरादेखि घरका आँगनसम्म माटोका सुगठित मूर्तिले भरिभराउ छन् । तराई क्षेत्रमा घटस्थापनाका दिनदेखि टोलटोलमा माटोका मूर्ति स्थापना गरी नवदुर्गा भवानीको पूजाअर्चना गर्ने पुरानो परम्परा छ । यतिबेला यहाँका कालिगड दिनरात नभनी त्यही काममा खटिएका छन् । नेपालगञ्ज उपमहानगरपालिका–८…