काठमाडौँ । हिम पावर हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको थियो । जसअनुसार वैदेशिक रोजगारीमा रहेकाले आजसम्म मात्र आवेदन दिन सक्ने छन् । कम्पनीले जारी पूँजी १ अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात ५९ करोड…