इम्पेरमेन्ट चार्ज घट्दा नबिल बैंकको खुद नाफा साढे २ अर्ब नाघ्यो

काठमाडौँ । नबिल बैंक लिमिटेडले २ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण बैंकको इम्पेरमेन्ट चार्ज १६ करोड ४० लाख रुपैयाँमा सीमित हुँदा खुद नाफामा वृद्धि भएको हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ७५ करोड ६९…