एलआईसी र यूनाइटेड इन्सयारेन्समा सञ्चालक नियुक्त

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) र यूनाइटेड इन्स्योरेन्स कम्पनीमा सञ्चालकहरु नियुक्ती भएका छन् । एलआईसीले प्रविन कुमार मोलरीलाई स्वतन्त्र सञ्चालकको रुपमा र यूनाइटेड इन्सयारेन्स कम्पनीले संस्थापक शेयरधनीको तर्फबाट राज रिमाललाई सञ्चालक नियुक्त गरेको हो । भारतीय जीवन बीमा निगमले स्वतन्त्र सञ्चालक भी.के. कुकरेजाको पदावधि समाप्त भएपछि असोज १३ गतेदेखी लागू हुनेगरी प्रविन कुमारलाई ४ वर्षका लागि…