हेटौडा, दमौली, भिरकोट, बारबर्दिया र कोहलपुरमा युवासँग-महालक्ष्मी लाईफ कार्यक्रम सम्पन्न

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण राष्ट्रिय अभियानलाई अझै तिब्रता दिंदै आएको छ । आश्विन महिनाबाट प्रारम्भ गरिएको जनचेतना अभियानमा युवा र विद्यार्थीहरुको आकर्षण बढ्दै गएको कारण तीन महिना भन्दा कम अवधिमा २३ जिल्लाको ४२ स्थानमा युवासँग महालक्ष्मी लाईफू कार्यक्रम संचालन भइसकेको छ। यसै सिलसिलामा १५,१६ र १७ गते हेटौडा, दमौली, भिरकोट स्याङ्जा, बारबर्दिया र…