सोमबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ? यस्तो छ बजारभाउ

सोमबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य स्थीर बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार सुन तोलाको २०० रुपैयाँ र चाँदी २० रुपैयाँले बढेकोमा सोमबार भने मूल्य स्थीर रहेको हो । महासंघका अनुसार सोमबारका लागि छापावाला सुनको मूल्य तोलाको ८९ हजार ८०० रुपैयाँ तथा तेजावी सुनको मूल्य ८९ हजार ३५० रुपैयाँ…