हिमालयन रि इन्स्योरेन्सको ३ अर्ब रूपैयाँ बराबरको ३ करोड कित्ता प्राथमिक शेयर (आईपीओ) आउने भएकाे छ । शुक्रबार सम्म्पन्न साधारण सभाले आईपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गरेको हाे । यस्तै शुक्रबार सम्पन्न प्रथम वार्षिक साधारण सभाले सञ्चालकहरुको निर्वाचन गर्ने तथा स्वतन्त्र सञ्चालक नियुक्ति अनुमोदन पनि गरेको छ । यसै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली…