सूर्या लाइफ इन्स्योरेन्सले भरत केसीलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले असोज ४ गतेदेखि लागू हुने गरी केसीलाई कम्पनी सचिवमा नियुक्त गरेको हो । सचिवमा नियुक्तबारे कम्पनीले नेप्से मार्फत सूचनामा प्रकाशन गरी जानकारी दिएको हो । कम्पनी सचिवमा नियुक्त भएकाले केसीले यसअघि नेपाल लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा रहेर कार्य…