एशियन लाईफ इन्स्योरेन्स (ALICL) को बाह्रौं वार्षिक साधारण सभा बाराको सिमरा स्थित होटल क्लासिकमा २०७८ साल साउन ३१ गते आइतबार सम्पन्न भएको छ । सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष दिपक कुमार श्रेष्ठले पेश गरेको आ.व.२०७५।०७६ को वार्षिक प्रतिवेदन साधारण सभाको बहुमतले अनुमोदन गरेको छ ।साधारण सभाले आगामी चार वर्षको लागी सञ्चालक समिति सदस्य पदमा…