कहिले हट्ला बीमा क्षेत्रमा कागजी प्रक्रिया ?

२१ औँ शताब्दी प्रविधिको युग हो । संसारको जुनसुकै कुनामा भईरहेका घट्ना सम्बन्धी जानकारी तथा सूचना प्रविधि कै माध्यमबाट हेर्न र सुन्न सकिन्छ। विकसीत मुलुकको तुलनामा विकासोन्मुख मुलुक प्रविधिको पहुँचमा पछि रहेपनि प्रविधि मैत्री बन्ने प्रयासमा देखिन्छन् । विकासोन्मूख देशले पनि प्रविधिलाई आत्मसाथ गर्र्दै अगाडि बढेका छन् । पछिल्लो समय नेपालले पनि प्रविधिमा ठुलो फड्को…