ज्योति लाइफको आइपीओ नतिजा हेर्न साँझ ६ बजेसम्म पर्खनुपर्ने !

ज्योति लाइफको आइपीओ नतिजा साँझ ६ बजेपछि मात्र हेर्न सकिने भएको छ । शुक्रबार साढे १२ बजेपछि भएको आइपीओ बाँडफाँडमा सो जानकारी दिइएको हो । इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार सिडिएस एण्ड क्लियरिङ लिमिटेड, मेरो सेयर सफ्टवेयर, मेरो सेयर एपमा अपलोड गर्न समय लाग्ने भएकाले साँझ ६ बजेपछि मात्र आइपीओ नतिजा…