प्रिमियर इन्स्योरेन्सको ५ लाख कित्ता बढी संस्थापक शेयर लिलामीमा

प्रिमियर इन्स्योरेन्स कम्पनीको ५ लाख कित्ता बढी संस्थापक शेयर लिलामी आएको छ । कम्पनीले असार २७ गते आइतबारदेखि ५ लाख ४८ हजार २५ कित्ता संस्थापक शेयर लिलामीमा बिक्रीमा ल्याएको हो । उक्त शेयरको न्यूनतम मूल्य ५ सय ५० रुपैयाँ तोकिएको छ । कम्पनीले लिलामीमा ल्याएको उक्त शेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जो…