जनरल इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको केन्द्रीय कार्यालय हात्तीसार काठमाडौंमा सोमबार भर्चुअल माध्यमबाट सभा सम्पन्न भएको हो । साधारण सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने गरी दुई जना सञ्चालक चयन गरेको छ । सभाबाट अमृत बञ्जाडे र सरस्वती गौतम (ज्ञवाली) निर्विरोध निर्वाचित भएका हुन् । कम्पनी सञ्चालक समितिका अध्यक्ष…