बीमा समितिको एकीकृत सफ्टवेयर अझै सञ्चालनमा आउन सकेन

बीमा समितिले सबै काम अनलाइन प्रविधि मार्फत गर्ने गरी ल्याउन लागेको एकीकृत सफ्टवेयर अझै सञ्चालनमा ल्याउन सकेको छैन । एकीकृत सफ्टवेयर निमार्ण कार्यमा जुटेको लामो समय भईसक्दा पनि समितिले उक्त सफ्टवेयर सञ्चालनमा ल्याउन नसकेको हो । समग्र बीमा क्षेत्रलाई प्रविधिमैत्री र बीमा क्षेत्रका सबै काम अनलाइन प्रणालीबाट गर्ने उद्देश्यले एकिकृत सफ्टवेयर प्रणाली सञ्चालनमा ल्याउने तयारीको…