जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड (GIC) ले आगामी बैशाख २६ गते तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले आफ्नै केन्द्रीय कार्यालय हात्तीसार, काठमाडौंमा बिहान ११ः०० बजेका लागि सभा बोलाएको हो । चैत २४ गते सम्पन्न भएको सञ्चालक समितिको बैठकले सभाको मिति तोकेको हो । सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको…