बीमा समितिका अध्यक्षसहित सञ्चालकहरुले बीमा प्राधिकरणमा निरन्तरता पाउने भएका छन् । अर्थ समितिमा बीमा विधेयकमा भएको छलफलले हालका अध्यक्ष र सञ्चालक समितिका सदस्यले समेत नयाँ बन्ने बीमा प्राधिकरणमा निरन्तरता पाउने व्यवस्था गरेको हो । बिहीबार अर्थ समितिमा भएको छलफलमा राजस्व सचिव राम सरण पुडासैनीले बीमा समितिका हालका अध्यक्ष र सञ्चालक समितिले आफ्नो कार्यकाल अवधिसम्म बीमा…