अजोड इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा विष्णु प्रसाद नेपाल

अजोड इन्स्योरेन्स लिमिटेड (AIL)  को स्वतन्त्र विज्ञ सञ्चालकमा विष्णु प्रसाद नेपाल नियुक्त भएका छन् । कम्पनीको बैशाख ६ गते सम्पन्न सञ्चालक समितिको ८९ औं बैठकले कामपा १६ बालाजु बस्ने नेपाललाई स्वतन्त्र विज्ञ सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । उक्त सूचनामा कम्पनीले नेप्सेमा मार्फत जानकारी गराएको छ । ?  समग्र अर्थतन्त्र र शेयर बजारको…