अभिकर्ता संघबाट गैरकानुनी रुपमा कमिशन कटौति गरेको भन्दै बीमा समितिमा दोस्रो पटक उजुरी

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा आबद्ध अभिकर्ता सुमित्रा भट्टले आफूले पाउनुपर्ने कमिशन रकम गैरकानुनी रुपमा काटिएको भन्दै नियामक निकाय बीमा समितिमा उजुरी दर्ता गराएकी छिन् । आफुले कम्पनीबाट प्राप्त गर्ने कमिशनको रकम गैरकानुनी रुपमा कटौति गरेको भन्दै गत असोज २४ गते भट्टले पहिलो पटक बीमा समितिमा उजुरी दर्ता गरेकी भट्ट दोस्रो पटक फागुन २८ गते समिति…